हाँपझाँप

ना.

  1. हतारले हिँड्दा वा छिटछिटो दौडँदा थकाइले लामो सास फेर्ने काम; स्वाँफ्वाँ।
  2. मन परेको कुरा लिन वा खोस्नका निम्ति गरिने झम्टाइ।
  3. साह्रै हडबडी वा हतपत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)