हाइँ
ना. [√ हाँक]
- बोल्न सुरु गरेको बालकले शब्द टिप्न खोज्दा भन्ने शब्द।
- फाइँको अग्रक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)