हाइड्रा

ना. [सं.]

  1. दुई मिलिमिटरदेखि बिस मिलिमिटरसम्मको लम्बाइ भएको, आठदशवटा हात भएको, जम्मा दुई तहले मात्रै शरीर बनेको, शरीरमा शत्रुको सामना गर्न चिल्ने थुप्रै आरा हुने, खोल्साखाल्सी र पोखरी आदिमा पाइने, झट्ट हेर्दा झारपातजस्तो देखिने एक जीव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)