हाइबरा

वि.बो. [हाइ+बरो]

  1. अरू कसैलाई ठुलो सङ्कट पर्दा भनिने शब्द; बिचरा; कठै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)