हाकपारी

ना. [हाँक+पार्+ई]

  1. धाक वा फुर्ती देखाउने काम; हाइँफाइँ; हाकहुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)