हाकिम

ना. [अ.]

  1. आफ्ना मातहतका कर्मचारीको कामको रेखदेख गर्नाका साथै अड्डा वा कार्यालयको उचित व्यवस्था मिलाउने मुख्य व्यक्ति; कार्यालयको प्रमुख पदाधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)