हाजिर
वि. [अ.]
- अगाडि रहेको; रुजु; उपस्थित।
- प्रस्तुत; तयार।
- कुनै नियत स्थानमा उपस्थित हुने काम; उपस्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)