हाटबजार विकास आयोजना
ना.
- कृषिमन्त्रालय, खाद्यकृषि-बजारसेवा विभागले भइरहेका हाटबजारको सुव्यवस्था गर्ने र तिनमा सुविधा प्रदान गर्ने उद्देश्यले मधेसको लाहान भन्ने ठाउँबाट आरम्भ गरेको एक कार्यक्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)