हाटे

वि. [हाट+ए]

  1. हाटको; हाटसम्बन्धी।
  2. हाट जाने।
  3. हाट भर्न जाने वा हाट भरेर फिर्ने मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)