हाडछाला

वि.

  1. हाड र छाला मात्र बाँकी रहेजस्तो; ज्यादै दुब्लो।
  2. हाड र छाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)