हाडेगुडी

ना.

  1. 'हाडेगुडी हाडेगुडी यहाँ के छ?' भन्दै माउले सोध्ने र अर्कोले उत्तर दिँदै जाने, केटाकेटीले ताँती लागेर खेल्ने एक खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)