हातेमाथ

ना.

  1. तासको खेलमा भुइँको पत्ती नटिपी-नथुतीकन बाँडेको तासले नै बाजी जित्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)