हातो
ना. [हात+ओे]
- जाँतो घुमाउन समातिने बिँड।
- यन्त्र आदि चलाउँदा हातले समातिने अवयव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)