हात्ती काने
ना.
- खस्रा ठुलठुला पात हुने, राता वा पहेँला फूल फुल्ने, खिर्राका जस्ता फल फल्ने, खस्रो बोक्रा हुने र पहेँलो चोप निस्कने बुटीविशेष; सजिवन; रतन्जोत।
- मास्तिर कान जस्तै निस्केको, फित्ता बान्न नपर्ने छालाको जुत्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)