हायलकायल
वि. [अ. हायल+कायल]
- कामकुरामा दिक्दार भएको; आत्तिएको; हैरान; कायल; हावाकावा।
- थर्कमान; थरहरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. हायल+कायल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)