हायु

वि. [सं. आहार]

  1. धेरै खाने; खाइद्यौ; खन्चुवा।
  2. आफ्नो खूबी नभएको; गतिपतिहीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)