हालहुल
ना. [हाल्+हुल्]
- कुनै वस्तु अर्को भाँडामा अटाईनअटाई कोच्ने काम; हाल्ने र हुल्ने काम।
- झगडा फसादबाट भएको दङ्गाफसाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हाल्+हुल्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)