हालाहाल

ना. [हाल्+हाल्]

  1. परस्परमा दुवै थरीले हाल्ने काम; लगालग वा धमाधमको हलाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)