हावभाव
ना.
- नायक वा पतिलाई मोहित पार्न नायिकाले आँखा, मुख, हात आदि नचाएर गरिने मनोहर क्रियाकलाप; हाउभाउ; नाजनखरा।
- नायक, अभिनेता, नर्तक वा वेश्या आदिले विषय सुहाउँदो प्रभाव पार्ने स्वर, अङ्ग सञ्चालन आदिद्वारा गरिने चेष्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)