हावादार/दारी

वि.

  1. हावा आवतजावत गर्ने झ्यालढोका वा प्वाल प्रशस्त भएको।
  2. प्रमाण नभएको; उडन्ता (खबर)।
  3. ठाउँठाउँमा धेरै छिद्र पारी हलुको चालले बनाइएको (औँठी, तिलहरी आदि गहना)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)