हिँडन्ता/हिँडन्ते
वि. [हिँड्+अन्ता/अन्ते]
- खुब हिँड्न सक्ने; धेरै वा छिटोछिटो हिँड्ने; हिँडुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हिँड्+अन्ता/अन्ते]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)