हिँडाउनु
स.क्रि. /प्रे.क्रि.
- चोरी गर्नु; अपहरण गर्नु।
- धेरै हिँड्ने पार्नु; हिँड्न लाउनु।
- लैजानु; लानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. /प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)