हिउँ चितुवा

ना.

  1. सेतो शरीरमा कालो थोप्ला हुने, लामो पुच्छर र अलि सानो जिउ भएको, मांसाहारी समूहमा पर्ने प्रायः हिमाली भेगमा पाइने चितुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)