हिकमत

ना. [अ.]

  1. कुनै काम गर्ने आँट; हिम्मत; साहस।
  2. कुनै समस्या समाधान गर्ने बाटो; उपाय; युक्ति।
  3. चलाकी; बुद्धिमानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)