हिङ
ना. [सं. हिङ्गु]
- लाम्चा पात र साना खैरा फल हुने एक जातको बोट।
- त्यसको कडा गन्ध हुने चोप वा दाल, तरकारी पकाउँदा तेलघिउमा फुराइने गन्धयुक्त मसला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. हिङ्गु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)