हिचकिचाउनु
अ.क्रि.
- डर, सङ्कोच आदिले गर्दा केही भन्न वा गर्न धरमराउनु; सङ्कोच मान्नु; अनकनाउनु; अकमकाउनु।
- काम थाल्ने वा नथाल्ने दोधारमा पर्नु; हच्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)