हिटी

ना. [नेवा.]

  1. पानीको धारा खसाल्ने पाइप वा नली; धारो (जस्तो- नारायणहिटी, मरुहिटी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)