हितचिन्तन

ना.

  1. असल वा भलो हुने कामकुराको विचार; शुभकामना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)