हिनहिनाउनु

अ.क्रि. [सं. हेषण+आउ+नु]

  1. हिनहिन आवाज निस्कनु; घोडा कराउनु; हिलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)