हिनामिना
ना. [हन् (हरण)+मीन् (अफाल्नु)]
- मालसामानको बरबादी; खती; नोक्सानी; क्षति।
- तलमाथि; गडबडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हन् (हरण)+मीन् (अफाल्नु)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)