हिन्दी
वि. [फा.]
- हिन्दुस्तानको; भारतसम्बन्धी; भारतीय।
- हिन्दुस्तानका निवासी; भारतीय व्यक्ति।
- हिन्दुस्तानको प्रमुख भाषा; स्वतन्त्र भारतको राष्ट्रभाषा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)