हिन्दुत्व

ना.

  1. हिन्दु हुनाको भाव, गुण वा अवस्था।
  2. हिन्दुहरूको आचारविचार तथा व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)