हिमकल्प

ना.

  1. पुरातत्त्वशास्त्रका अनुसार हिमयुगको समस्त भाग; आजभन्दा लगभग दश लाख वर्षपूर्वको समय; पूर्वहिमानीको अन्तिम समयमा प्रारम्भ भएर हिमान्युत्तर समयभन्दा पूर्वको समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)