हिममानव

ना. [सं.]

  1. हिमालमा बस्ने, मनुष्यका आकारको प्राणी; यति; सोक्पा; याँठे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)