हिमाइती

वि.

  1. पक्षपाती; हिमायती।
  2. उपेक्षा वा बेवास्ता गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)