हिमानी

ना. [सं.]

  1. हिउँको थुप्रो; हिउँको रास।
  2. हिमयुग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)