हिमायती

वि.

  1. पक्षपात गर्ने; पक्ष लिने।
  2. अटेर; उपद्रवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)