हिमालय

ना. [सं.]

  1. नेपालको उत्तरी सीमाक्षेत्रमा वारपार पसारिएको, टाकुराहरू सधैँजसो हिउँले ढाकिरहने, उँचो पर्वतमाला; हिमशृङ्खला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)