हिमाली

वि. [हिमाल+ई]

  1. हिमालमा रहने; हिमालको; हिमालसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)