हिरण्मय

वि.

  1. सुनबाट बनेको; सुनको।
  2. सुनौला; स्वर्णमय।
  3. हिरण्यगर्भ; ब्रह्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)