हिर्काउनु

स.क्रि.

  1. मर्मान्तक पीडा हुने गरी पिट्नु; हान्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)