हिल्ल

क्रि.वि. [अ.मू. हिल्+ल]

  1. गिजिएर हाँस्ने गरी।
  2. खित्का छाडेर हाँस्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)