हिसाबकिताब

ना.

  1. आम्दानीखर्चको लेखाजोखा; लेनदेन-व्यवहारको निर्धारण; हरहिसाब।
  2. हिसाब लेख्ने किताब।
  3. लेनदेनसम्बन्धी व्यवहार।
  4. सुहाउँदो व्यवस्था; बन्दोबस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)