हिस्सिनु
अ.क्रि. [हिस्स+इ+नु]
- चाहेको वस्तु नपाएर निराश हुनु; हिस्स पर्नु; जिल्लिनु।
- खिस्रिक्क हुनु; ङिच्च पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [हिस्स+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)