हुँडलिनु
अ.क्रि.
- तरल वा लेदो पदार्थ चल्नु; घोलिनु।
- मिसिनु।
- हुँडल्ने काम गरिनु; फेटिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)