हुँडल्नु

स.क्रि. [सं. हिल्लोल+नु]

  1. तरल वा लेदो पदार्थ एक जिउ हुने गरी चलाउनु; घोल्नु।
  2. रोटी पकाउन पानी मिसिएको पिठोफेट्नु; फाउनु।
  3. हुँडलो मच्चाउनु; झगडा उठाउनु; राडो मच्चाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)