हुङ्कार

ना. [सं.]

  1. कुनै व्यक्तिलाई हप्काउन वा तर्साउन गरिने 'हुँ' शब्द; हप्की गर्ने शब्द।
  2. घमन्डसाथ चिच्याउने काम; गर्जन।
  3. हाँक; ललकार।
  4. धनुको आवाज; टङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)