हुड्का
ना. [हुड्को+आ]
- डमरु जस्तै तर केही लामो, बायाँ हातमा च्यापी दाहिने हातका औँलाले बजाइने, सुदूर पश्चिमाञ्चलका पहाड र तराईतिर, हुड्केहरूले भारत तथा कर्खा गाउँदा र अन्य स्थलमा दुसाद र डुमहरूले पनि प्रयोग गर्ने एक तालबाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)