हुनहुन

क्रि.वि. [अ.मू. हुन्+अ (द्वि.)]

  1. खोलो बगेको वा भमरा, माहुरी आदि कराएको जस्तो शब्द आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)