हुनहुनाउनु

अ.क्रि.

  1. भमरो, माहुरी आदि किरा कराउनु; हुनहुन आवाज गर्नु।
  2. खोला आदि वेगसित सुसाउनु।
  3. झिँगा भन्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)